‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ सार्वजनिक, अरुण र आश्मा फिचर्ड

नेपालभ्युज

‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ सार्वजनिक, अरुण र आश्मा फिचर्ड

काठमाडौं । फिल्म ‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो’ युट्युबमा सार्वजनिक भएको छ । गीतमा अरुण क्षेत्री र आश्मा विश्वकर्मासहित फिल्मका शीर्ष कलाकार फिचर्ड छन् ।

एकनारायण भण्डारीको शब्द, आशिष अविरलको संगीत रहेको गीतमा आशिष र अस्मिता अधिकारीको स्वर छ ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको गीत डान्सिङ र रोमान्टिक महसुस हुन्छ ।

विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउतसहित कोरस कलाकार गीतमा प्रस्तुत छन् । खुलामञ्चमा छायांकन गरिएको यो गीत डान्सिङ मुड जगाउन सफल देखिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved