सरकारले सहिदको विवरण सच्याउने

नेपालभ्युज

सरकारले सहिदको विवरण सच्याउने

काठमाडौं । सरकारले सहिदहरुको विवरण सच्याउने भएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मितिमा सहिद घोषणा भएका र विवरण फरक परेका सहिदहरुको विवरण सच्चाउने निर्णय गरेको हो ।

बैठकले नेपाल राजपत्रमा छुट भएका सहिदहरुको नाम प्रकाशित गर्ने र थप केहीलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

त्यस्तै बैठकले सरकारले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि आयोग बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved