एनएसएल : पहिलो हाफमा चितवनको अग्रता

नेपालभ्युज

एनएसएल : पहिलो हाफमा चितवनको अग्रता

काठमाडौं। नेपाल सुपर लग (एनएसएल) फुटबलमा अहिले एफ.सी चितवन र झापा एफ.सी.बीच प्रतिस्पर्धा भईरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा चितवनले १–० गोलअन्तरले अग्रता लिएको हो।

चितवनको लागि रफिक अमिनुले गोल गरे। खेलको ७ औँ मिनेटमा अमिनुले गोल गर्दै चितवनलाई अग्रता दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved