यो फिल्मले मात्र २ घण्टामा कमाएको थियो १६० करोड

नेपालभ्युज

यो फिल्मले मात्र २ घण्टामा कमाएको थियो १६० करोड

एजेन्सी । हलिउड डायरेक्टर जेम्स कैमरुनले कयौं सुन्दर फिल्म निर्माण गरेका छन् । कैमरुनले सन् २००९ मा फिल्म ‘अवतार’ बनाएका थिए जसले बम्पर कमाई गरेको थियो ।

फिल्म अवतारलाई दर्शकले धेरै नै मन पराए । त्यस्तै फिल्म अवतारको दोस्रो भाग फिल्म ‘अवतार २’ सन् २०२२ मा रिलीज गरिएको थियो ।

जेम्स कैमरुनले फिल्म अवतार २ बनाउन करीब पाँच हजार करोड रुपैयाँ खर्च गरेका थिए । फिल्म अवतार २ लाई पनि दर्शकले एकदमै मन पराए ।

फिल्म अवतार २ ले मात्र दुई घण्टामा संसारभरमा १६० करोड रुपैयाँ कमाई गरेको थियो । फिल्म अवतार र अवतार २ ले संसारभर तीस हजार करोड भन्दा पनि धेरै कमाई गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved