‘रावायण’मा पल र पूजाको जोडी, जनकपुरबाट सुटिङ सुरु

नेपालभ्युज

‘रावायण’मा पल र पूजाको जोडी, जनकपुरबाट सुटिङ सुरु

काठमाडौं । त्रेता युगमा भगवान् रामकी पत्नी बनेकी माता सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको तेस्रो पटकको सहकार्यको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् ।

सोमबारको शुभ साइतमा युनिटले जानकी मन्दिरमा फिल्मको शुभसाईत गर्दै सुटिङ थालेको हो । फिल्ममा पल शाह डबल रोलमा देखिँदैछन् ।

सुदर्शन र पूजाको सहकार्यमा यस अघि म यस्तो गीत गाउँछु र त्यसको सिक्वेलमा बनेको थियो ।

यो फिल्ममा अभिनेत्री प्रियंका कार्की र पूर्व मिस नेपाल समेत रहेकी अभिनेत्री निकिता चाण्डक पनि देखिदैँछन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved