‘रावायण’

‘रावायण’मा पल र पूजाको जोडी, जनकपुरबाट सुटिङ सुरु

काठमाडौं । त्रेता युगमा भगवान् रामकी पत्नी बनेकी माता सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको तेस्रो पटकको सहकार्यको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्दैछन् । सोमबारको शुभ साइतमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved