अवतार

यो फिल्मले मात्र २ घण्टामा कमाएको थियो १६० करोड

एजेन्सी । हलिउड डायरेक्टर जेम्स कैमरुनले कयौं सुन्दर फिल्म निर्माण गरेका छन् । कैमरुनले सन् २००९ मा फिल्म ‘अवतार’ बनाएका थिए जसले बम्पर कमाई गरेको थियो । फिल्म अवतारलाई दर्शकले धेरै नै मन पराए । त्यस्तै फिल्म अवतारको दोस्रो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved