एनएसएल फुटबल : पहिलो हाफमा झापा र इलामको बराबरी

नेपालभ्युज

एनएसएल फुटबल : पहिलो हाफमा झापा र इलामको बराबरी

काठमाडौं। नेपाल सुपर लिग एनएसएल फुटबल प्रतियोगितामा अहिले झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

दुवै टोलीले निरन्तर प्रयास गरे पनि गोल गर्न सकेनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved