‘बाबा मेरो पीआर आयो’ सार्वजनिक

नेपालभ्युज

‘बाबा मेरो पीआर आयो’ सार्वजनिक

काठमाडौं । सर्जक भागवत खनालको पहिलो कथाकृति ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक भएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न कार्यक्रममा दुई दर्जन कथाहरू समेटिएको सँगालो कथाकार अभय श्रेष्ठ, डा. कपिल उपाध्याय, प्रकाशक विनिता खनाल, कल्पना अधिकारी, सिर्जना तिवारीलगायतले सार्वजनिक गरे ।

तीन दशक लामो निजामति सेवामा रहेर सहसचिवबाट अवकास पाएका खनालले पछिल्लो समय कथा र निबन्ध विधामा कलम चलाउँदै आएका छन् ।  उनको यस कथाकृतिले सामाजिक तथा ऐतिहासिक विषयवस्तु समेटेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved