भागवत खनाल

‘बाबा मेरो पीआर आयो’ सार्वजनिक

काठमाडौं । सर्जक भागवत खनालको पहिलो कथाकृति ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार सम्पन्न कार्यक्रममा दुई दर्जन कथाहरू समेटिएको सँगालो कथाकार अभय श्रेष्ठ, डा. कपिल उपाध्याय, प्रकाशक विनिता खनाल, कल्पना अधिकारी, सिर्जना तिवारीलगायतले सार्वजनिक गरे...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved