विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दै

नेपालभ्युज

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दै

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । भारतको वाङखडेमा दिउँसो सवा २ बजे हुने पहिलो सेमिफाइनलमा आज  भारत र न्युजिल्याण्ड खेल्दैछन् ।

जारी विश्वकपमा भारत अपराजित टोली हो भने न्युजिल्याण्ड  नौ मध्ये पाँच खेल जितेर चौथो स्थानमा रहेको टोली हो  ।

त्यस्तै दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिका र अष्ट्रेलिया भोलि खेल्नेछन् ।  फाइनलमा पुग्ने २ टोलीले उपाधिका लागि नोभेम्बर १९ मा खेल्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved