भारत र न्युजिल्याण्ड

विश्वकप क्रिकेट : पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड खेल्दै

काठमाडौं ।  आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आजदेखि सेमिफाइनलको खेल शुरु हुँदैछ । भारतको वाङखडेमा दिउँसो सवा २ बजे हुने पहिलो सेमिफाइनलमा आज  भारत र न्युजिल्याण्ड खेल्दैछन् । जारी विश्वकपमा भारत अपराजित टोली हो भने न्युजिल्याण्ड  नौ मध्ये पाँच खेल...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved