धनुषामा रेलले किच्दा एक जनाको ज्यान गयो

नेपालभ्युज

धनुषामा रेलले किच्दा एक जनाको ज्यान गयो
सांकेतिक तस्वीर।

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्गमा किचिएर एक जनाको ज्यान गएको छ ।

धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवालेका अनुसार रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ जाँदै गरेको बेला दुर्घटना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved