रेलले किच्यो

धनुषामा रेलले किच्दा एक जनाको ज्यान गयो

जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्गमा किचिएर एक जनाको ज्यान गएको छ । धनुषाको विदेहनगरपालिकास्थित बैदेही स्टेसन नजिक अन्दाजी ५० वर्षीय पुरुषको लिकमै किचिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवालेका अनुसार रेल आज बिहान जनकपुरबाट जयनगरतर्फ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved