भाइटीकाको साइत बुधबार १०:५१ बजे

नेपालभ्युज

भाइटीकाको साइत बुधबार १०:५१ बजे

काठमाडौं। यस वर्षको भाइटिकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार किजा पूजा र भाइटिकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिनेछ ।

शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा मनाइएको छ । सोमबार (आज) गाई पूजा, मंगलबार (भोलि) गोवर्द्धन पूजा÷म्ह पूजा मनाइँदै छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved