भाइटीका

बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेको भीड (तस्वीरहरु)

काठमाडौं । काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुलेको हो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved