संसदको चालु अधिवेशन अन्त्य गर्दै सरकार

नेपालभ्युज

संसदको चालु अधिवेशन अन्त्य गर्दै सरकार

काठमाडौं । सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्ने भएको छ ।

सरकारले भोलि मन्त्रिपरिषद्को बैठक बसेर अधिवेशनको अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी हो।

सत्तागठबन्धनको सहमतिमा सरकारले अधिवेशनको अन्त्य गर्न लागेको हो ।

प्रतिनिधिसभाको बैठक भोलि २ बजे बोलाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved