हुम्लामा जिप दुर्घटना, नाैजना घाइते

हुम्लामा जिप दुर्घटना, नाैजना घाइते

सुर्खेत। हुम्लाकाे सिमकाेट गाउँपालिकामा जिप दुर्घटना हुँदा नाैजना घाइते भएका छन् । बा. २१ च ७३५३ नम्बरकाे बाेलेराे जिप दुर्घटना भएको हो ।

सिमकाेट गाउँपालिका २ वडाध्यक्ष देवजग बाेहरा र वडा नम्बर ३ वडाध्यक्ष पामा लामासहित ९ जना घाइते भएकाे जानकारी प्राप्त भएकाे छ । जिप सडकभन्दा २ सय मिटर तल जग्गामा खसेकाे छ ।

घाइतेहरूलाई जिल्ला अस्पताल हुम्लामा उपचारमा लगिएकाे प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved