यी बलिउड कलाकारसँग दुबईमा पनि छन् आलिशान बंगला

नेपालभ्युज

यी बलिउड कलाकारसँग दुबईमा पनि छन् आलिशान बंगला

एजेन्सी। बलिउड कलाकार प्रायः आफ्नो विलासी जीवनशैलीले चर्चामा आइरहेका हुन्छन् । महँगा घर, गाडी, पहिरन सबै उनीहरूसँग हुन्छ । कतिपय त्यस्ता कलाकार पनि छन् जसका भारतमा मात्र नभएर विदेशमा पनि कैयौं आलिशान घर छन् । आज जानौं विदेशमा पनि घर भएका कलाकारका बारेमा ।

शाहरुख खान

यस लिस्टमा सबैभन्दा पहिलोमा नाम आउँछ बलिउडका बादशाह शाहरुख खानको । शाहरुखको दुबईमा भएको घरको नाम ‘जन्नत’ हो । दुबईको पाम जुमेरहमा उनको एकदमै आलिसन भिला छ, जसको मूल्य करिब १०० करोड भारतीय रुपैयाँ बताइएको छ।

शिल्पा शेट्टी

यस लिस्टमा बलिउड अभिनेत्री शिल्पा शेट्टीको नाम पनि माथि नै पर्छ । शिल्पाको पनि दुबईको पाम जुमेरहमा नै छ । उनको बंगला पनि एकदमै आलिशान र सुन्दर छ । साथमा उनका लन्डनमा पनि घर छ । जहाँ उनी परिवारसँग प्रायः छुट्टी मनाइरहेकी हुन्छिन् ।

ऐश्वर्या राय

विश्व सुन्दरी ऐश्वर्या रायको पनि दुबईमा घर छ । खबरअनुसार ऐश्वर्याको आलिशान तथा सुन्दर बंगला सैक्चुअरी फल्समा रहेको छ । उनी पनि परिवारसहित दुबईमा छुट्टी मनाउन गइरहन्छिन् ।

अनिल कपुर

बलिउड अभिनेता अनिल कपुरको नाम पनि यस लिस्टमा सामेल छ । उनको पनि दुबई आउने जानी भइरहन्छ । उनले दुबईमा आफ्नो घर लिएका छन् ।

राखी सावन्त

अभिनेत्री राखी सावन्तले पनि दुबईमा आफ्नो घर लिएकी छन् ।  उनको पनि दुबई आउने जानी भइरहन्छ ।

सोहेल खान

बलिउड अभिनेता सोहेल खानले पनि दुबईमा एकदमै आलिशान र सुन्दर बंगला किनेका छन् ।  उनी पनि बेला बेलामा छुट्टी मनाउन दुबई  जाने आउने गरिरहन्छन् ।

तेजस्वी प्रकाश

अभिनेत्री तेजस्वी प्रकाशको पनि दुबईमा आलिशान महल छ । उनी पनि उनी पनि बेला बेलामा छुट्टी मनाउन दुबई  जाने आउने गरिरहन्छिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved