तस्वीरमा हेर्नुहोस् सुरक्षा माग्दै सडकमा उत्रिएका चिकित्सक

सोमबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि चिकित्सक सडकमा आएका हुन् ।

नेपालभ्युज

तस्वीरमा हेर्नुहोस् सुरक्षा माग्दै सडकमा उत्रिएका चिकित्सक

काठमाडौं । शिक्षकपछि चिकित्सक सडकमा उत्रिएका छन् । पेसागत सुरक्षाको माग गर्दै चिकित्सक सडकमा उत्रिएका हुन् ।

सोमबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा सहकर्मीमाथि आक्रमण भएपछि चिकित्सक सडकमा आएका हुन् ।

कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved