चिकित्सक

हेटौँडामा चिकित्सकलाई कुटपिट गर्ने छ जना धरौटीमा रिहा

मकवानपुर । हेटौँडाको एक अस्पतालमा चिकित्सकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छ जनालाई जिल्ला अदालत मकवानपुरले धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले आरोपित छ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved