सुन तस्करी प्रकरण : दावासँगको च्याट भेटिएपछि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट गरेको फेला परेपछि उनलाई गृह मन्त्रालयमा तानिएको हो ।

नेपालभ्युज

सुन तस्करी प्रकरण : दावासँगको च्याट भेटिएपछि अध्यागमनका महानिर्देशक मन्त्रालय तानिए

काठमाडौं । सरकारले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानेको छ ।

सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग च्याट गरेको फेला परेपछि उनलाई गृह मन्त्रालयमा तानिएको हो ।

अनुसन्धानका लागि भन्दै अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved