धेरै सुत्नु पनि हुन सक्छ हानिकारक

नेपालभ्युज

धेरै सुत्नु पनि हुन सक्छ हानिकारक

एजेन्सी । स्वस्थ तथा फिट रहनका लागि तपाईंलाई भरपूर मात्रामा निद्रा लिनु जरुरी हुन्छ । तर तपाईं आवश्यकता भन्दा धेरै निद्रा लिनु पनि स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

  •  यदी तपाईं आवश्यकता भन्दा धेरै सुत्नुहुन्छ भने तपाईं ऊर्जावान रहन सक्नुहुन्न । यस्तोमा तपाईंलाई पूरै दिन सुस्तपन तथा अल्छी लागिरहन्छ ।
  •  यदी तपाईं अत्यधिक सुत्नुहुन्छ भने तपाईंलाई मोटोपन आउने खतरा पनि हुन्छ । त्यसैले ८ घण्टा भन्दा धेरै सुत्नु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
  •  धेरै सुत्ने गरेमा सेरोटोनिन हर्मोन कम हुन थाल्छ । यो टाउको दुख्नुको कारण पनि बन्न सक्छ त्यसैले तपाईं अत्यधिक सुत्नबाट पनि बच्नु पर्छ ।
  •  ढिलासम्म वा लामो समय सुत्ने बानीले मधुमेहको खतरा पनि हुन्छ । धेरै सुत्ने गरेमा रगतमा चिनीको मात्रा बढ्छ ।
  •  धेरै सुत्दा मुटुसम्बन्धी विमारी हुने सम्भावना पनि रहन्छ । यस्तो गर्नाले कोरोनरी हार्ट डिजीज हुने खतरा बढेर जान्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved