निद्रा

ओछ्यानमा पल्टने बित्तिकै निद्रा ल्याउने उपाय

एजेन्सी । निद्रा नलाग्नु एउटा ठूलो समस्या हो । लामो समय निद्रामा समस्या आउँदा अन्य मानसिक तथा शारीरिक समस्या देखिन थाल्छन् । त्यसैले समयमा र आवश्यक निद्रा लिन एकदमै जरुरी हुन्छ । कतिपयलाई सुते पनि निदाउन एकदमै समस्या हुन्छ ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved