संसद फेरि सुरु

नेपालभ्युज

संसद फेरि सुरु

काठमाडौं । प्रतिपक्षी दल नेकपा एमाले र रास्वपाको विरोधपछि स्थगित भएको संसद बैठक फेरि सुरु भएको छ ।

बजेट पारित गर्ने प्रयोजनका लागि डाकिएको बैठक विपक्षीको विरोधपछि स्थगित गरिएको थियो ।

जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमातहत राख्न लागेको भन्दै रास्वपाले विरोध गरेको हो । रास्वापाको विरोधमा एमालेको समर्थन छ ।

संसदमा आज आगामी वर्षका लागि प्रस्तुत बजेट पारित गर्ने कार्यसूची छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved