प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथिको छलफल

नेपालभ्युज

प्रतिनिधिसभाको बैठकमा आज पनि बजेटमाथिको छलफल

काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद भवन नयाँ वानेश्वरमा बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि छुट्टाइएको बजेटमा छलफल हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved