काठमाडौको गोकर्णेश्वरबाट कैद गरिएको चट्याङको दृश्य

नेपालभ्युज

काठमाडौको गोकर्णेश्वरबाट कैद गरिएको चट्याङको दृश्य

काठमाडौं । आइतबार काठमाडौंमा चट्याङ परेको छ ।

काठमाडौको गोकर्णेश्वरबाट उक्त  चट्याङको दृश्य  कैद गरिएको छ ।

यसअघि शुक्रबार लमजुङको घलेगाउँमा चट्याङ पर्दा तीन जना बेहोस भएका थिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved