चट्याङ

चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । शुक्रबार राति जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । मृतक सिंहकी छोरी शान्ति सिंह,...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved