समीक्षाको प्रश्न- फोटोशप गरेर यतिसम्म चरित्रहत्या ?

नेपालभ्युज

समीक्षाको प्रश्न- फोटोशप गरेर यतिसम्म चरित्रहत्या ?

काठमाडौं । गायिका समीक्षा अधिकारीले फोटोशप प्रयोग गरेर आफ्नो चरित्र हत्या गरेको आरोप लगाइएकी छन् ।

मंगलबार साँझ सामाजिक संजाल फेसबुकमा एक स्क्रिनसट शेयर गर्दै उनले यस्तो बताएकी हुन् ।

फेसबुकमा उनले लेखेकी छन्, ‘हुँदा हुँदै फोटोशप गरेर यतिसम्म चरित्रहत्या ? प्लिज यसो नगरिदिनुहोला ।’

उनले पल शाह जेलमुक्त भएकोमा बधाई तथा शुभकामना दिएको पोष्ट सार्वजनिक भएपछि यस्तो नगरिदिन आग्रह गरेकी छन्  ।

उनको नाम, फोटो र भेरिफाइड ब्याज दुरुपयोग गर्दै विभिन्न पोस्ट हुन थालेपछि उनले यस्तो आग्रह गरेकी हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved