पल शाह

‘पुजार सार्की’मा मेघराज खत्री बने पल शाह

काठमाडौं। पछिल्लो समय नेपाली चलचित्र जगतमा तीन सुपरस्टारहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको चलचित्र ‘पुजार सार्की’को व्यापक चर्चा भइरहेको छ । यसैबिच निर्देशक दिनेश राउतले अभिनेता पल शाहको पात्र चिनाउने फोटो सार्वजनिक गरेका छन् ।...

1 2

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved