खाना पकाउने ग्यास चुहिएर आगलागी, ८ जना घाइते

नेपालभ्युज

खाना पकाउने ग्यास चुहिएर आगलागी, ८ जना घाइते

काठमाडौं  ।  धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी भएको छ । उक्त आगलागीमा  ८ जना घाइते भएका छन्। तिमध्ये चार जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूमा  २७ वर्षीया सबिता राई, ४२ वर्षीया अञ्जना राई, ६५ वर्षीया रामकुमारी राई, ८ वर्षीय सांकेन राई, १० वर्षीय सुमिहाङ राई, १९ वर्षीय अनीश कार्की र  १८ वर्षीय वासुदेव खड्का रहेको प्रहरीले जनाएको छ ।

घाइते सबैको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved