आगालागी

खाना पकाउने ग्यास चुहिएर आगलागी, ८ जना घाइते

काठमाडौं  ।  धरानमा खाना पकाउने ग्यास सिलिन्डर चुहिएर आगलागी भएको छ । उक्त आगलागीमा  ८ जना घाइते भएका छन्। तिमध्ये चार जनाको अवस्था गम्भीर रहेको सुनसरी प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा  २७ वर्षीया सबिता राई, ४२ वर्षीया अञ्जना...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved