कपनमा आगलागीमा परेर तीन जनाको मृत्यु

नेपालभ्युज

कपनमा आगलागीमा परेर तीन जनाको मृत्यु

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–१० स्थित कपनमा आगलागीबाट ३ जनाको मृत्यु भएको छ ।

बुधवार साँझ कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले जानकारी दिए ।

आगो  लागेपछि ग्यास सिलिन्डर पड्किदा मानविय क्षति भएको हो ।

हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन । घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ । अहिले आगलागी नियन्त्रणमा लिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved