पारिश्रमिकमा सहमति भएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

नेपालभ्युज

पारिश्रमिकमा सहमति भएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

काठमाडौं। नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरूले पारिश्रमिकको प्रतिबद्धता जनाएपछि बल्ल खेलाडी खेल्न तयार भएका हुन् ।

खेलाडी खेल्न तयार भएपछि अहिले काठमाडौं नाइट्स र विराटनगर सुपर किङ्सबीचको खेल दुई घन्टापछि सुरु भएको छ ।

खेलाडीले टस गर्न नमानेपछि ढिलो गरी सुरु भएको खेल ९ ओभरमा झारिएको छ । सहमतिपछि खेलमा टस जितेर काठमाडौं नाइट्सले पहिला ब्याटिङ रोजेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved