नेपाल टी-२० लिगका खेलाडी

पारिश्रमिकमा सहमति भएपछि खेलाडी नेपाल टी-२० लिग खेल्न तयार

काठमाडौं। नेपाल टी-२० लिगका खेलाडी र नेपाल क्रिकेट संघ क्यानबीच सहमति भएको छ । क्यानका पदाधिकारी र नेपाल टी-२० लिगका मालिकहरूले पारिश्रमिकको प्रतिबद्धता जनाएपछि बल्ल खेलाडी खेल्न तयार भएका हुन् । खेलाडी खेल्न तयार भएपछि अहिले काठमाडौं नाइट्स र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved