मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ : प्रधानमन्त्री

नेपालभ्युज

मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ : प्रधानमन्त्री

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमण भारतबाटै हुने बताएका छन् ।

भारतीय टेलिभिजन च्यानल एबिपीसँगको अन्तर्वार्तामा प्रधानमन्त्री प्रचण्डले सोमबारमात्र भारतीय विदेश सचिव विनयमोहन क्वात्रासँग कुराकानी भएको बताउँदै पहिलो विदेश भ्रमण भारतबाटै हुने जनाएका हुन् ।

‘ मलाई जहाँबाट पहिलो निम्ता आउँछ त्यहीँ भ्रमण हुन्छ । हिजोमात्र भारतीय विदेश सचिवसँग कुराकानी भएको छ । मलाई लाग्छ मेरो पहिलो विदेश भ्रमण भारतबाटै हुनेछ ।’ उनले भनेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved