विदेश भ्रमण

नेपालका मन्त्रीलाई विदेश भ्रमणकै मोह

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन घाना प्रस्थान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप–२८ सम्मेलनमा भाग लिएर दुबईबाट फर्केलगत्तै उपप्रधानमन्त्री खड्का गएराति नै घानाका लागि उडेका हुन्...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved