मुगुमा एमालेका कार्कीसँग मतान्तर बढाउँदै कांग्रेसका शाही

नेपालभ्युज

मुगुमा एमालेका कार्कीसँग मतान्तर बढाउँदै कांग्रेसका शाही

काठमाडौं ।   मुगुमा कांग्रेसका ऐनबहादुर शाहीले एमालेका राजबहादुर कार्कीसँग मतान्तर बढाउँदै लगेका छन् ।

कार्कीभन्दा सत्ता गठबन्धन तर्फका शाही २ हजार ५ सय १५ मतान्तरले अघि  छन् ।

कार्कीले ७ हजार ८ सय ४१ मत पाउँदा शाहीले १० हजार ३ सय ५६ मत पाए ।

अहिलेसम्म प्रतिनिधिसभा तर्फमा १८ हजार १ सय मत गणना भएको छ । अझै ८ हजार ४ सय मत गन्न बॉकी छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved