एकीकृत समाजवादीले थप्यो अर्को सिट, डोल्पामा धनबहादुर बुढा भारी मतले विजयी

नेपालभ्युज

एकीकृत समाजवादीले थप्यो अर्को सिट, डोल्पामा धनबहादुर बुढा भारी मतले  विजयी

काठमाडौं । प्रतिनिधि सभामा नेकपा (एकीकृत समाजवादी) ले थप अर्को सिटमा विजय हासिल गरेको छ । डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढाले ११ हजार २२५ मतसहित विजय हात पारेका हुन् ।

उनले नेकपा एमालेका गणेशबहादुर शाहीलाई दोब्बर बढी मतले पराजित गरे । शाहीले ५ हजार ४९८ मत पाएका छन् ।

योसँगै एकीकृत समाजवादीले ८ सिट जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved