धनबहादुर बुढा

अनेक नाटकपछि एकीकृत समाजवादीले दियो दुई मन्त्रीको नाम, जोशी र बुढाले शपथ लिँदै

काठमाडौं । एकीकृत समाजवादीले अन्तत: पार्टीबाट सरकारमा सहभागी हुने दुई मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि नाम बुझाएका हुन् । अध्यक्ष नेपाल पार्टीको बैठकपछि प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved