रुकुममा जनार्दनलाई तेब्बर मतको अग्रता

नेपालभ्युज

रुकुममा जनार्दनलाई तेब्बर मतको अग्रता

काठमाडौं । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिवमा जनार्दन शर्माले तेब्बर मतको अग्रता कायम गरेका छन् ।

शर्माले २४ हजार ८२४ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३१ मत पाएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार तारक केसीले १ हजार ७०८ मत पाएका छन् ।

त्यहाँ ६० हजार ५२७ मत खसेमा हालसम्म ३६ हजार ७१६ मतगणना भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved