एमालेले ललितपुर २ बाट खोल्यो खाता, महर्जन विजयी

उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् ।

नेपालभ्युज

एमालेले ललितपुर २ बाट खोल्यो खाता, महर्जन विजयी

काठमाडौं । ललितपुर क्षेत्र नं. २ मा नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले जित निकालेका छन् । उनी १९ हजार ७३४ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाल पार्टीका उम्मेदवार सुदिन शाक्यले १० हजार ४४० मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पनि १० हजार १३६ मत प्राप्त गरे ।

मतगणना सम्पन्न भएपनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved