चितवन १ : रुखको अग्रता कायमै, सूर्यभन्दा घण्टी अगाडि

१ हजार मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले अग्रता कायमै राखेका छन् । उनले ३३७ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २५२ मत मात्रै ल्याएका छन् ।

नेपालभ्युज

चितवन १ : रुखको अग्रता कायमै, सूर्यभन्दा घण्टी अगाडि

काठमाडौं । चितवन १ मा १ हजार मतगणना सकिएको छ ।

१ हजार मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले अग्रता कायमै राखेका छन् । उनले ३३७ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २५२ मत मात्रै ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल दोस्रो स्थानमा छन् । उनले ३२९ मत बटुलेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved