विश्व पौडेल

चितवन १ : रुखको अग्रता कायमै, सूर्यभन्दा घण्टी अगाडि

१ हजार मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार विश्व पौडेलले अग्रता कायमै राखेका छन् । उनले ३३७ मत ल्याउँदा नेकपा एमालेका सुरेन्द्र पाण्डेले २५२ मत मात्रै ल्याएका छन् ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved