चितवन १ : विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

नेपालभ्युज

चितवन १ : विश्व पौडेलको अग्रता, सुरेन्द्र पाण्डे तेस्रो

काठमाडौं । चितवन १ मा ५०० मतगणना सम्पन्न भएको छ ।

५०० मत गन्दा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका विश्व पौडेलले अग्रता लिएका छन् । उनले २०१ मत पाउँदा नेकपा (एमाले) का सुरेन्द्र पाण्डेले १२९ मत मात्रै पाएका छन् ।

पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकालले पछ्याइरहेका छन् । उनले १३९ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved