ललितपुर-३ मा एमालेलाई पछि पार्दै घण्टीकी तोसिमा कार्कीको अग्रता

नेपालभ्युज

ललितपुर-३ मा एमालेलाई पछि पार्दै घण्टीकी तोसिमा कार्कीको अग्रता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । उक्त पार्टीकी उम्मेदवार तोसिमा कार्कीले एमालेलाई पछि पारेकी हुन् ।

हालसम्मको गणनामा कार्कीले १४८२ मत ल्याएकी छन् । नेकपा एमालेका अमृत खड्काले १४४८ मतसहित पछ्याइरहेका छन् । माओवादी केन्द्रकी पम्फा भुसालले ९८८ मत मात्रै पाएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved