काठमाडौं-१० को मतगणना सुरु हुँदै

नेपालभ्युज

काठमाडौं-१० को मतगणना सुरु हुँदै

काठमाडौं। काठमाडौं क्षेत्र नम्बर १० को मतगणना सुरु हुन थालेको छ । बिहान साढे ८ बजेदेखि मतगणना सुरु हुने एमाले उम्मेदवार हिमेश केसीले बताए ।

सर्वदलीय बैठक सकिएकाले मुचुल्का उठाइसकेपछि मतगणना सुरु गर्ने तयारी रहेको केसीले बताए । यस क्षेत्रबाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका राजन केसी, एमालेबाट हिमेश केसी र माओवादी केन्द्रबाट अञ्ज ना विशंखे छिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved