दोलखाको कालापानी मावि केन्द्रमा झडप, ७ राउन्ड हवाई फायर

नेपालभ्युज

दोलखाको कालापानी मावि केन्द्रमा झडप, ७ राउन्ड हवाई फायर

चरिकोट। दोलखाको जफेस्थित कालापानी मावि मतदान केन्द्रमा झडप भएको छ। झडपपछि मतदान रोकिएको छ ।

एकै पटकमा धेरै मतदाता होहल्ला गर्दै मतदान केन्द्रभित्र प्रवेश गर्न थालेपछि विवाद भएको थियो ।

त्यस क्रममा स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले ७ राउन्ड हवाई फायर गरेको छ ।

अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved