दोलखाको पुतलीकाठ मतदान केन्द्रमा तनाव, चार राउन्ड हवाई फायर

नेपालभ्युज

दोलखाको पुतलीकाठ मतदान केन्द्रमा तनाव, चार राउन्ड हवाई फायर

दोलखा। दोलखाको बैतेश्वर गाउँपालिका वडा नं. २ जनज्योति मावि पुतलीकाठ मतदान केन्द्रमा पनि तनाव भएपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेको छ ।

उक्त घटनापछि मतदान रोकिएको छ ।

आज बिहान करिब साढे ११ बजेतिर एकैचोटी धेरै जना मतदान स्थलमा प्रवेश गर्न खोजेपछि तनाव सिर्जना भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved