पासबिना चलाएका सवारीसाधन दिनभरि होल्ड, ठाउँ-ठाउँमा चेकिङ

नेपालभ्युज

पासबिना चलाएका सवारीसाधन दिनभरि होल्ड, ठाउँ-ठाउँमा चेकिङ

काठमाडौं। निर्वाचनको दिन पास विना चलाएका सवारी साधन दिनभर होल्डमा राखिएका छन्। काठमाडौंमा उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक प्रहरीले सवारीसाधन चेक गर्दै पास विनाका सवारीलाई दिनभर होल्ड गरिएका हुन्।

मतदानको दिनआज काठमाडौंका सडक सुनसान देखिएका छन्। कहि कतकतै भने चलिरहेका छन्। ट्राफिक प्रहरीले चेक गर्दै पास नभएका सवारीसाधनलाई होल्ड गरेर राख्दै आएको छ।

यसरी होल्ड गरिएका सवारीसाधन बेलुका सात बजेपछिमात्रै छाडिने ट्राफिक प्रहरीले जनाएको छ। सवारीसाधन सञ्चालनमा रोक लगाएपछि आज काठमाडौंका सडक सुनसान देखिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved